ब्रा निर्माण गर्ने चर्चित कम्पनी भिक्टोरिया सेक्रेटले आफ्ना ब्राको लागि फोटो शुट गराएको छ । चर्चित हट मोडल एलिसांडरो एमब्रोसीओलाई फुट सुट गराइएको हो ।

२० करोड ० लाख मुल्य रहेको यस ब्रा को विशेषता भनेको यसमा १ क्यारेट पिंक र यल्लो सुन तथा २० क्यारेटको डायमन्डद्वारा सजाइएको छ ।

साढे २० करोड मुल्य पर्ने यो ब्रा लगाएर फोटो सुट गर्ने मोडल एलिसांडरोका अनुसार उनले यो ब्रा लगाउन ११ वर्षदेखि प्रतिक्षा गरेको वताएकि छिन् ।